यी हुन बेलायतका चर्चित १० नेपाली

लन्डन । नेपाल ब्रिटेन डट कमको नवौं वार्षिकोत्सवको बिशेष कार्यक्रमका बीच लन्डनमा सम्पन्न भयो । आइतवार लन्डनस्थित ब्लुअर्किट रेष्टुरेन्टमा आयोजित कार्यक्रमको उद्धघाटन बेलायतका लागि कार्यवाहक राजदूत शरदराज आरन र गैरआवासीय नेपाल सँघका प्रमुख संरक्षक जीवा लामिछानेले सँयुक्त रुपमा उद्धघाटन गरे । कार्यक्रमको पहिलो चरणको कार्यक्रममा बेलायतस्थित बिभिन्न युनिर्भरसिटीमा कार्यरक विज्ञहरुले नेपालको पूननिर्माणका चुनौती र अवसरका … Continue reading यी हुन बेलायतका चर्चित १० नेपाली